Sunday, October 10, 2021

विवेकान्दबाट सिक्नुपर्ने ५ कुराहरु


स्वामी विवेकान्द 

स्वामी विवेकानन्द ( जन्म: १२ जनवरी १८६३ – ४ जुलाई १९०२) जन्मनाम: नरेन्द्रनाथ दत्त) हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए।  उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन अमेरिकन दाजुभाई तथा दिदीबहिनी भन्ने वाक्यले नै सबैको मन जितेका थिए।
विवेकान्दबाट सिक्नुपर्ने ५ कुराहरु


१. चिन्तन गर चिन्ता नगर । 
२. एक समयमा एउटै काम गर जुन काममा पुरै आत्माबाट ध्यान दिउँ । 
३. उठ , हिँड र  जव सम्म लक्ष्य प्राप्त हुदैन त्यति सम्म  निरन्तरता दिउँ । 
४. जव सम्म जिवन जिउँछौ त्यतिखेर सम्म कुनै न कुनै कार्य/ज्ञान हासिल गर । 
५. यो संसारमा हामी आफैलाई  सुकर्मबाट मजवुत बनाउन छ ।  


 सिकाई नं १ : मानिसको भित्रै मन बाट सबैलाई दया  जाग्नु । 
समयमा स्वामि विवेकान्नद सानो हुँदा उनको आमाले चक्कु माग्नुभयो जव उनले चक्कु लिएर आमालाई दिदा आमाले अच्चम मान्नुभयो 
बाबु तिमी ठुलो हुँदा तिमि सबैलाई दया तथा माया देखाउनेछौ । किनकी चक्कुको तिखो धार आफुतिर पारेर चक्कुको पछाडीको भाग मलाईदियौ । जसले गर्दा आमालाई कुनै चोटपटक लाग्दैन भनथान्यौ । 
सिकाई नं २ : 
आफ्नो लक्ष्य तर्फ ध्यान दिउ । 

एकदिन स्वामि आफ्नो आश्रममा  ध्यान गरिरहेको समयमा एक जना चिन्तक आएर स्वामि जि म कसरी आफ्नो लक्ष्य हासिल गरु ?  अनि स्वामिजि ले भन्नुभयो यो मेरो पालेको कुकुर हो यसलाई  लिएर बजार सम्म घुमाउन जानु ,  जव तिनिहरु वजार बाट आए , स्वामिजिले २ वटा प्रश्न सोध्नुभयो  तिमि किन थकित छैन तर कुकुर किन थकित छ आखिर दुवै जना घुम्न गएर सँगै फर्केका छौ ,त्यसपछी ति व्यक्तिले यस्तो जवाफ दिए  , म आफ्नो बाटोमा नविराई हिडे तर कुकुर कहिले यता उता गई सवै बस्तु सुघ्दै हेर्दै जता तिर पनि डुल्डै गएको परिणाम हो । 
सिकाई नं  : ३ : नारी को सम्मान जहिले पनि हुनुपर्दछ । 
सिकाई नं ४ :  आफ्नो गुरुलाई सधै सम्मान गर 
सिकाई नं ५ :  जति ठुलो वौद्धिक वर्ग भएपनी मुस्कुराउन तथा  खुसि रहन सिक । 




Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...