स्वामी विवेकानन्द ( जन्म: १२ जनवरी १८६३ – ४ जुलाई १९०२) जन्मनाम: नरेन्द्रनाथ दत्त) हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए। उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन अमेरिकन दाजुभाई तथा दिदीबहिनी भन्ने वाक्यले नै सबैको मन जितेका थिए।
विवेकान्दबाट सिक्नुपर्ने ५ कुराहरु
१. चिन्तन गर चिन्ता नगर ।
२. एक समयमा एउटै काम गर जुन काममा पुरै आत्माबाट ध्यान दिउँ ।
३. उठ , हिँड र जव सम्म लक्ष्य प्राप्त हुदैन त्यति सम्म निरन्तरता दिउँ ।
४. जव सम्म जिवन जिउँछौ त्यतिखेर सम्म कुनै न कुनै कार्य/ज्ञान हासिल गर ।
५. यो संसारमा हामी आफैलाई सुकर्मबाट मजवुत बनाउन छ ।
सिकाई नं १ : मानिसको भित्रै मन बाट सबैलाई दया जाग्नु ।
एक समयमा स्वामि विवेकान्नद सानो हुँदा उनको आमाले चक्कु माग्नुभयो जव उनले चक्कु लिएर आमालाई दिदा आमाले अच्चम मान्नुभयो
बाबु तिमी ठुलो हुँदा तिमि सबैलाई दया तथा माया देखाउनेछौ । किनकी चक्कुको तिखो धार आफुतिर पारेर चक्कुको पछाडीको भाग मलाईदियौ । जसले गर्दा आमालाई कुनै चोटपटक लाग्दैन भनथान्यौ ।
सिकाई नं २ :
आफ्नो लक्ष्य तर्फ ध्यान दिउ ।
एकदिन स्वामि आफ्नो आश्रममा ध्यान गरिरहेको समयमा एक जना चिन्तक आएर स्वामि जि म कसरी आफ्नो लक्ष्य हासिल गरु ? अनि स्वामिजि ले भन्नुभयो यो मेरो पालेको कुकुर हो यसलाई लिएर बजार सम्म घुमाउन जानु , जव तिनिहरु वजार बाट आए , स्वामिजिले २ वटा प्रश्न सोध्नुभयो तिमि किन थकित छैन तर कुकुर किन थकित छ आखिर दुवै जना घुम्न गएर सँगै फर्केका छौ ,त्यसपछी ति व्यक्तिले यस्तो जवाफ दिए , म आफ्नो बाटोमा नविराई हिडे तर कुकुर कहिले यता उता गई सवै बस्तु सुघ्दै हेर्दै जता तिर पनि डुल्डै गएको परिणाम हो ।
सिकाई नं : ३ : नारी को सम्मान जहिले पनि हुनुपर्दछ ।
सिकाई नं ४ : आफ्नो गुरुलाई सधै सम्मान गर
सिकाई नं ५ : जति ठुलो वौद्धिक वर्ग भएपनी मुस्कुराउन तथा खुसि रहन सिक ।
No comments:
Post a Comment