Saturday, August 12, 2017

यस्तो रहेछ डाक्टरको अक्षर नबुझिने हुनुको कारण

banner
 डाक्टरले लेखेको कक्ष निकै कम मानिसले बुझ्छन् । डाक्टरले लेखेको प्रेस्क्रिप्सनमा लेखिएका एक÷दुई शब्दबाहेक अरु शब्द बुझ्नै सकिँदैन । तर के तपाइँलाई थाहा छ ? डाक्टरहरु जानीजानी यति फोहारो अक्षर लेख्दैनन् । यसको पछाडि खास कारण छ । 

अनलाईन सर्वेक्षण गरिने साइट कोरामा एक डाक्टरले नै यसको जवाफ दिएकी छिन् । आरुषी शर्मा नामकी ती डाक्टरले यो प्रश्नको जवाफ दिएकी हुन् । आरुषीका अनुसार डाक्टर बन्नुभन्दा पहिले निकै मेहनत गर्नुपर्छ । डाक्टरहरुले कम समयमा निकै ठूला ठूला परीक्षा दिएका हुन्छन् । यसै कारण समय बचाउनका लागि उनीहरुले निकै छिटो लेख्छन् । यही कारण उनीहरुको अक्षर निकै फोहोरी हुने गर्छ ।
 
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

No comments:

Recent post:

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण

वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण आज मिति २०७९ साल कार्तिक ०६ गते आइतवारका दिन यस गढवा गाउँपालिका वडा नं ५ कार्यालयमा आ.व. २०७...