भारतले विहार जोगाउन कोशी बाँधका ढोका नखोलेर नेपाल डुबाएपनि कोशीले
भारतको विहारमा अझ धेरै विध्वंश मच्चाएको छ । अहिले बाढीका कारण विहारमा
झनै दर्दनाक पीडा रहेको छ ।
नेपाल डुबाएर बिहार लाई सकुशल राख्ने भारतको चाहना लाई कोशीले लात हानेको छ। त्यहाँ पाप धुरी बाट कराउछ भन्ने उक्ती लागु भएको छ। अहिले विहारमा बाढीको चपेटामा १० लाख मानिस रहेका छन् ।
अहिले विहारका मुख्यमन्त्री नीतीश कुमार हवाई यात्रामा निस्किएका छन् । पछिल्लो २४ घण्टामा यति धेरै वर्ष भयो कि विहारका कुनैपनि गाउँ यस्तो नहोला कि जहाँ बाढीले नडुबाएको होस् । विहारका कैयौं जिल्लाका गाउँहरु बाढीमा डुबेका छन् ।
त्यहाँको मौसम विभागले अझै चार दिन त्यहाँ उच्च पानी पर्ने जनाएको छ । दरभंगा, मोतिहारी, सीतमढी तथा शिवहर अररिया, किशनगंज जिल्लाका अधिकांश गाउँ डुबेको छ ।
अहिले कम्मरसम्म पानीले डुबाएका सीमा सुरक्षा बल एसएसपीका जवानहरु सीमाको सुरक्षा गरिरहेको तस्वीर एविपी न्यूजले देखाएको छ ।खोला छाडेर सडकमा उर्लिएको पानीको भेलका कारण विहारमा कैंयौं मानिसहरु जोखिमपूर्ण जीवन विताईरहेका छन् । कोशीको बाँध खोलौ बिहार बगाउछ नखोलौ बिहार अझै डुब्छ भन्ने चिन्ताले भारत थलिएको छ। –
Admin of the Blog : Dilip Kumar Acharya. Dang, Nepal. Voice of Youth.

No comments:
Post a Comment